काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले मेलम्ची बाढीपीडितलाई पाँच लाख रुपैयाँ सहयोग घोषणा गरेको छन् ।
नगरपालिकाका मेयर सन्तोष चालिसेले सिन्धुपाल्चोक को हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, तालामाराङलगायतका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट भएको क्षतिका लागि केही हदसम्म भए पनि राहत पुर्याउने उद्देश्यअनुरुप नगरपालिकाका तर्फबाट उक्त सहयोग गर्न लागिएको बताए। उनी सहयोग रकम हस्तान्तरण गर्न आफैं मेलम्ची जाने भएका छन्।
FACEBOOK COMMENTS