![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — निजी क्षेत्रको आन्तरिक उडान गर्ने वायुसेवा कम्पनी यती एयरलाइन्सले एक वर्षभित्र पाँचवटा नयाँ जहाज थप्ने भएको छ।
‘एटिआर ७२–५००’ सिरिजका तीनवटा र एटिआर ४२–३२०’ सिरिजका दुईवटा जहाज थप्ने कम्पनीको योजना हो।
सोही योजना अनुसार ‘एटिआर ७२–५००’ सिरिजको एउटा जहाज असोज १ गते काठमाडौं आइसकेको छ।
कम्पनी स्थापना भएको शुक्रबार २० वर्ष पुगेको छ ।
सरकारले मनाउन लागेको पर्यटन वर्ष २०२० लाई लक्ष्य गर्दै कम्पनी स्थापनाको २० वर्ष पुगेको अवसरमा जहाज थप गर्ने योजना अघि सारेको यतीले जनाएको छ ।
एक वर्षभित्रमा जहाज काठमाडौं ल्याउने योजना छ ।
— नागरीक
FACEBOOK COMMENTS