काठमाडौं, चैत ७ – आज शनिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११५ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्री मूल्य ११६ रुपैयाँ ३२ पैसा तोकेको छ ।
यस्तै, एक युरोपिनयन युरोको खरिद मूल्य १३७ रुपैयाँ ६२ पैसा तय गरेको छ भने बिक्री मूल्य १३८ रुपैयाँ २२ पैसा तय गरेको छ ।
यसैगरी अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
FACEBOOK COMMENTS