![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — चीन जोड्ने एक मात्र अन्तर्रा्ष्ट्रिय रसुवागढी नाका एक महिनादेखि ठप्प भएको छ ।
रसुवागढी नाका नजिकैको पहिराले घट्टेखोलाको पुललाई बाढीले र्पुयाएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिराले यातायात अवरुद्ध भएपछि एक महिनादेखि नाका ठप्प भएको हो ।
बाढीले क्षति र्पुयाएको पुल मर्मतमा ढिलाइ हुँदा साउन १२ देखि नाकामा यातायात ठप्प भएको छ ।
चाडवाडका लागि नेपाल ल्याउन लागिएका अर्बौं मूल्यका सामान चीनको केरुङमा थन्किएका छन् ।
करिब १ हजार २ सय कन्टेनर बराबरको सामान केरुङमा थन्किएको व्यवसायी टपिन्द्र तिमिल्सिनाले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS