राष्ट्रपतिद्वारा संसद् विघटन
कर्पोरट खबर
8:55 am, आइतबार, पुस ५, २०७७
President Bidya Devi Bhandari signs to enact a bill at the Sheetal Niwas, on Thursday, February 25, 2016. Photo: President’s Office
काठमाडौं, पुस ५ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद घोषणा गरेकी हुन् ।
FACEBOOK COMMENTS