काठमाडौं, भदौ २६ – राष्ट्रिय बीमा संस्थानले स्थायी पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । संस्थानका अनुसार उम्मेदवारले लिखित, अन्तरवार्ता र प्रयोगात्मक परीक्षामा प्राप्त गरेको अंकका आधारमा नियुक्तिका लागि सिफारिस गरिएको छ । नियुक्तिका लागि आजको मितिले १५ दिनभित्र संस्थानको जनशक्ति विभागमा सम्पर्क गर्नुपर्नेछ ।
सूचना हेर्नुहोस्
FACEBOOK COMMENTS