![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको छ ।
विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो ।
थापाथलीस्थित कार्यालयको ४२ रोपनी तीन आना दुई पैसा जग्गामा एक अर्ब ८७ करोड रुपैयाँको लागतमा ६ तले भवन बन्नेछ।
उक्त भवन ३० महिनाभित्र निर्माण सम्पन्न हुनेछ।
— कान्तिपुर
FACEBOOK COMMENTS