काठमाडौं, कार्तिक २५ -नेपाल अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा) ले पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योतिको पक्राउबारे आपत्ति जनाएको छ ।
प्रतिष्ठित उद्योगपतिको रुपमा मुलुकको ब्यापार व्यवसाय र उद्योग धन्दाको स्थापना र प्रवद्र्धनमा योगदान पु¥याउदै आएको ज्योति ग्रुपका उपाध्यक्ष पक्राउ पर्नुले निजी क्षेत्र हतोत्साहित भएको नाडाले जनाएको छ ।
हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS