काठमाडौं, कात्तिक १७ – लक्ष्मी बैंकले एसियाली विकास बैंक (एडीबी)को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टिएससीएफपी)बाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंक (Leading Partner Bank in Nepal) को रुपमा सम्मान प्राप्त गरेको छ ।
टिएससीएफपीसँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
FACEBOOK COMMENTS