![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमको वाइडबी जहाज छानविन समिति बुधबार परिवर्तन गरेको छ ।
जहाज खरिद सम्झौता गर्दा निगम सञ्चालक समिति सदस्य रहेका बुद्धिसागर लामिछाने यसको संयोजक बनाइएको छ ।
यसअघि मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा समिति बनाइएको थियो ।
खरिद निर्णयकर्ताबाटै समिति बनाइएको भन्दै आचार्यको समितिको आलोचना भएको थियो ।
बिचौलिया प्रयोग गरी किनिएका दुई विमानमा ठूलो मात्रामा आर्थिक चलखेल भएको आशंकमा अख्तियारले छानबिन सुरु गरेको छ ।
म्याद १५ कार्य्दिन दिइएको समितिका संयोजक लामिछानेले यसलाई ‘वाइडबडी जहाज खरिद अध्ययन समिति’ रहेको बताए ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS