![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– वानेश्वर र कोटेश्वरमा अण्डरपास वे बनाउने प्रकृया अघि बढेको छ।
सडक विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ।
डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भैरहेको सडक विभागले जनाएको छ । छनौंट भएको कम्पनीले छ महिनामा अण्डरपासको डिजाइन तयार पार्ने छ।
त्यसपछि निर्माणको प्रक्रिया नै अघि बढाउने विभागको तयारी छ।निर्माण थालेको तीन बर्षमा गाडी कुदाउनका लागि तयार पार्ने योजना छ।
एउटा अण्डरपास बनाउनका लागि १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।
FACEBOOK COMMENTS