काठमाडौं, बैशाख ३- नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरे नियुक्त भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिवसमेत रहेका अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष बनाइएको हो।
मन्त्रिपरिषदको चैत ९ गतेको बैठकले उनलाई निगम सञ्चालक समितिको सदस्य बनाएको थियो। ्घिमिरे अहिले लक्ष्मी बैंक सञ्चालक समितिका अध्यक्ष हुन्।
FACEBOOK COMMENTS