![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ —सरकारले सेवा सुविधामा विभेद गरेको जनाउदै देशभरका विद्यालय कर्मचारीले भदौ ३१ गतेदेखी आन्दोलन गर्ने भएका छन ।
पेशागत हक अधिकार, सेवा, सुविधा र सुरक्षाका लागि विगत ७ वर्षदेखी आफुले राख्दै आएका माग सुनुवाई नभएको जनाउदै विद्यालय कर्मचारीले आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका हुन ।
बिहिबार राजधानीमा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका सहसंयोजक रतन बहादुर सिहले माग पुरा हुने प्रतिक्षामा बसेपनि सरकारले बेवास्ता गरेपछि आन्दोलनका कार्यक्रम सार्वजानिक गर्नु परेको बताए ।
बिरोधका लागि विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समिति गठन गरेर १ हप्ता लामो आन्दोलन गरी रिले अनसनदेखी आमरण अनसनसम्म गर्ने जनाएका छन ।
— कारोबार
FACEBOOK COMMENTS