काठमाडौं । कोरोना महामारी नियन्त्रण तथा आर्थिक पुनरुत्थानका लागि विश्व बैंकले १७ अर्ब ऋण सहायता दिने भएको छ।
नेपालको नीतिगत विकास सहायता अन्तर्गत दिइने यो ऋण बैंकको बोर्डले आज स्वीकृत गरेको हो।
कोरोना महामारीबाट प्रभावित वर्ग तथा समुदायलाई सहायता हुने तथा दीगो विकासको आधार तय हुनेगरी सहायाता परिचालन हुने बैंकको विश्वास छ।
FACEBOOK COMMENTS