![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ –वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु हुनेको संख्या ४६ जना बढी भएको जनाएको छ ।
त्यस बोर्डका अनुसार अघिल्लो आर्थिक वर्यामा मृत्यु हुनेको संख्या ७७५ थियो भने गत आर्थिक वषमा ८२१ पुगेको थियो ।
विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र अन्य देशको वातावरण नमिल्दा धेरैजसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको प्रवद्र्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले बताउनुभयो ।
FACEBOOK COMMENTS