काठमाडौं, मंसिर ३ – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुमारी क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीको कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार शेयर रजिष्ट्रारको रुपमा कुमारी क्यापिटललाई नियुक्त गरिएको जानकारी नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
FACEBOOK COMMENTS