काठमाडौं, माघ ७ – संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले बुधवार (आज) देशभर जनसभा गर्ने भएको छ ।
संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको जसपाले आज देशभर प्रदर्शन साथै जनसभा गर्न लागेको हो ।
जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सबैलाई जनसभामा उपस्थित हुन आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS