सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो
कर्पोरट खबर
11:08 am, मंगलबार, असोज १३, २०७७
काठमाडौं, असोज १३ – देशभर सक्रिय संक्रमितको २संख्या २० हजार ३९६ पुगेको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ७०७ जना छन्।
पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।


FACEBOOK COMMENTS