काठमाडौं, माघ ३ – सनराइज बैंकले भ्याली एक्सप्रेस (भीएफसी) रेस्टुरेन्टसँगको सहकार्यमा आफ्ना ग्राहकलाई लक्षित गरी १० छुट योजना ल्याएको छ ।
यस योजनाअन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेविटरक्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्टमार्फत भ्याली एक्सप्रेस ९भीएफसी० रेस्टुरेन्टको बिल झुक्तानी गर्दा कुल बिल रकमको १०५ नगद छुट प्राप्त गर्न सक्नेछन् ।
उल्लेखित योजनाअनुरुप सनराइज बैंकका ग्राहकहरुले माघ २, २०७६ देखी दुई महिनासम्म भ्याली एक्सप्रेस ९भीएफसी० रेस्टुरेन्टका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० ५ नगद छुट प्राप्त गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS