काठमाडौँ । सन्राइजक्यापिटललिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्नभएको छ । सभाले सञ्चालक समितिबाट सिफारिस भएबमोजिमआ.ब. २०७५÷०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतनगदलाभांश (४ करोड नगदलाभांश)वितरणगर्ने प्रस्तावपारित गरेको छ । साथै, सभाले आ.ब. २०७५÷०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सानहिसाबएवं नगदप्रवाह, लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक समेत पारित गरेको कम्पनीको जारी विज्ञप्तिमाउल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS