सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्र्तगतप्रदेश नÞं ३,वडा नंÞ.४ बालुवाटार, काठमाडौ स्थितसामुदायिकप्रहरी सेवा क्रेन्द्र नक्साल र टुँडालदेवीलाईजनचेतनामूलक स्टिकर तथापाम्प्लेटहरु छपाई गरी सहयोगप्रदान गरेको छ । टुँडालदेवीमन्दिर परिसरमाआयोजितकार्यक्रममा बैंकको तर्फबाटकर्पोरेट कम्युनिकेशनप्रमुखश्री रवि के.सी.द्वारा महानगरिय प्रहरी परिसरकावरिष्ठ प्रहरी अधिकृत श्री उत्तम राज सुवेदीज्यूलाई हस्तान्त्तरण गर्नुु भयो । उक्तसहयोगले“हर प्रहर, गाउँ रनगरी , टोल टोलमा नेपालप्रहरी“भन्ने नारा र शान्तिपूर्ण सुरक्षित समाजको लागिसमुदाय – प्रहरी साझेदारीकोसबै नागरिक वर्गमा सूचनापुग्ने विश्वास बैंकले लिएको छ । यसरी बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामाआफ्नो देशभर रहेका ८७ शाखाकार्यालयहरुबाट आफ्नो आवश्यकताअनुसार सामाजिकउत्तरदायित्वअन्र्तगतविभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
FACEBOOK COMMENTS