![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – उच्च अदालत पाटनले पुनर्वाहली हुन अन्तरिम आदेश पाएका चन्द्र सिंह साउदले पुनः नेप्से प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
अर्थ मन्त्रालयको पत्र पेश गर्न भन्दै बुधवार नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले साउदलाई हाजिरीमा रोक लगाइएका थिए ।
साउदले भने सर्वोच्चले दिएको आदेश नै सर्वमान्य भएकाले अर्थमन्त्रालयको पत्रको आवश्यकत्ता नपर्ने अडान राखेका थिए ।
काममा फर्केसँगै नेप्से प्रमुख साउदले नेप्सेका नियमित गतिविधिलाई तिब्रताका साथ अघि बढाउने बताए । पहिलो प्राथमिकतामा अनलाईन ट्रेडिङलाई पूर्णता दिनेतर्फ आफ्नो ध्यान केन्द्रित रहने उनको भनाइ छ ।
FACEBOOK COMMENTS