काठमाडौं,चैत १२ – साग्रीला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी वैकिङ्ग सेवा लिन अनुरोध गरेको छ । बैंकले लकडाउनका कारण ग्राहकहरुको सेवामा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ ।
बैंकले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीका कारण आधारभुत बैंकिङ्ग सम्बन्धी सेवाका कुनै समस्या भएमा बैंकले उपलब्ध गराएका नम्बरमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
FACEBOOK COMMENTS