![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — सरकारले साठी बर्ष नपुगेका विधवा वा एकल महिलालाई सुरक्षा भत्ता दिने भएको छ ।
प्रतिनिधिसभामा दर्ता भएको सामाजिक सुरक्षा विधेयकमा न्युन आय भएका र श्रम गर्न नसक्ने साठी बर्ष उमेर नपुगेका विधवा वा एकल महिलाले समेत भत्ता पाउने व्यवस्था छ ।
नयाँ शक्ति पार्टीका संयोक डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट निर्णय गराएर ६० बर्ष नपुगेको विधवा महिलालाई भत्ता उपलब्ध गराएको थियो ।
— नागरीक
FACEBOOK COMMENTS