![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ– नेपालअधिराज्य भरी १४ ओटा सामसुङका सेवा केन्द्रहरु भएको, आईएमएस् केयरले आफ्नो १५ औं सेवा केन्द्र बि.जीमलबालाजुमा सुरु गरेको छ ।
सो सेवा केन्द्रको उद्घाटन आईएमएस् ग्रुपकाअध्यक्षदिपकमल्होत्रा, सामसुङका कार्यकारी निर्देशक युबियमवोन र आईएमएस् ग्रुपकाप्रमुखकार्यकारी अधिकृत दिकेश मल्होत्राले गरे ।
कार्यक्रममा बोल्दै आईएमएस् ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्यग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवाप्रदानगर्नु नै हाम्रो मुख्यउदेश्यहो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै सामसुङ स्मार्ट फोनकाग्राहकहरुलाई बिक्रि पछिको सेवाप्रदानगर्नु हो”भने ।
FACEBOOK COMMENTS