![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिगंटी जलविद्युत् आयोजना ७५ प्रतिशत पूरा भएको छ ।
सिंगटी हाइड्रो इनर्जी लिमिठेडले २ वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पुराएको हो ।
आयोजनाको बाँध क्षेत्रमा ९८ प्रतिशत निर्माण सकिएको आयोजनाका निर्देशक काजी लामाले जानकारी दिए ।
उनका अनुसार बाँध क्षेत्रमा २ प्रतिशत ‘फिनिसिङ’को काम बाँकी छ ।
६ किलोमिटर लामो सुरुङ ४।९ किलोमिटर खनिसकिएको आयोजना प्रमुख मनहरि सापकोटाले जानकारी दिए बताए । माघभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
— कारोबार
FACEBOOK COMMENTS