काठमाण्डौँ —सिद्धार्थ बैंकले आफ्नो भिसा कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी नगद फिर्ता योजना ल्याएको छ ।
यस योजना अन्तर्गत पहिलो पटक ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले १०० नगद क्यास ब्याक पाउनेछन् ।
त्यस्तै पहिलो पटक ५०० वा सो भन्दा बढि रकम बैंकको कार्डबाटै भुक्तानी गरेमा ग्राहकहरुले २५० नगद क्यास ब्याक पाउन सक्नेछन् ।
FACEBOOK COMMENTS