सिभिल बैंकको साधारण सभा फागुन ९ गते हुने
कर्पोरट खबर
8:13 am, शुक्रबार, फाल्गुन ७, २०७७
काठमाडौं, फागुन ७ – सिभिल बैंकको साधारण सभा फागुन ९ हुने भएको छ ।
कम्पनीले सभा केन्द्रीय कार्यालयमा विहान ११ बजे आयोजना गर्न लागेको हो । सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
FACEBOOK COMMENTS