![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ – स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आउने भएको छ ।
नियामक निकाय नेपाल धितोपत्र स्वदेशी लघुवित्तको हकप्रद शेयर आउँदै
काठमाण्डौँ – स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आउने भएको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट साउन २४ गते स्वीकृति पाएसँगै हकप्रद शेयर आउने भएको हो ।
कम्पनीले १ बराबर १ अनुपात ११ लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
विक्री प्रबन्धक एनआइसि एशिया क्यापिटल लिमिटेड रहेको छ ।
– आर्थिक अभियान
FACEBOOK COMMENTS