काठमाडौं – अर्थमन्त्रालयले अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा गर्न लागेको भन्ने हल्ला निराधारन भएको स्पष्ट पारेको छ ।
अर्थमन्त्रीको सल्लाहकार डा रामशरण खरेलले मन्त्रीले राजीनामा दिने हल्ला निराधार भएको बताए ।
उनले मन्त्रीको राजीनामा सम्बन्धी हल्ला गरेर स्वार्थ समुहले फाइदा उठाउन खोजेको तथ्य प्रति पनि मन्त्रालय सचेत रहेको बताए ।
अर्थमन्त्री डा खतिवडाका स्वकिय तुल्सी मैनालीले पनि राजीनामाको हल्ला निराधार भएको स्पष्ट पारेका छन् ।
FACEBOOK COMMENTS