![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ– हुण्डाईले आफ्ना ग्राहकलाई लक्षित गर्दै हुण्डाई परिवार योजना ल्याएको छ । विभिन्न आउटलेटबाट हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी ग्राहकले लाभ लिन सक्नेछ ।
यसका लागि हुण्डाइले विभिन्न कम्पनीहरुसँग सम्झौता गरेको जनाएको छ ।
नेपालको लागि हुण्डाई गाडिको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ९ फेब्रुअरी, २००९ देखि गाडिको आयात, बिक्री तथा बिक्रीपछिका सेवाहरु प्रदान गर्दै आएको छ।
FACEBOOK COMMENTS