![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
होन्डाले नाभी मोटो स्कुटरको नयाँ मोडल भारतमा लन्च गरेको छ ।
अहिलेको होन्डा नाभीको लुक्समा केही परिवर्तन गरिएको छ ।
सबैभन्दा पहिले होन्डा नाभी सन् २०१६ मा बजारमा आएको थियो ।
नयाँ भर्सनमा दुई थप कलर रेन्ज ग्रीन र लद्दाख ब्राउन समेत उपलब्ध हुनेछ । सबै गरी यो मोटो स्कुटर ६ कलर रेन्जमा उपलब्ध हुनेछ । यसको मूल्य दिल्ली एक्स–सोरुममा ४४ हजार ७ सय ७५ भारु तोकिएको छ ।
नयाँ नाभीमा फ्युल गज र मेटल मफलर प्रोटेक्टर छ ।
होन्डा नाभीमा १०९ सीसी सिंगल सिलिन्डर र एयरकुल्ड इन्जिन छ ।
FACEBOOK COMMENTS