![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं- विभिन्न सवारी साधन नेपाली बजारमा बिक्रिवितरण गर्दै आएको महिन्द्राले माक्सिमो एचडी सिरिज सार्वजनिक गरेको छ ।
नेपाली बजारमा लोकप्रिय बन्दै गएको सानो मोडेलको ट्रक नेपालको लागि दुगड ब्रदर्श एण्ड सन्स्ले बिक्री गर्ने छ ।
१२ लाख ३५ हजार मूल्य तोकिएको नयाँ मोडलको माक्सिमोमा अगाडीको भागमा ८ पत्ता सस्पेन्सन राखिएको छ । जसले ८५० केजीसम्म सजिलै बोक्न सक्नेछ ।
यो ट्रकले लामो दुरीसम्म सञ्चालन गर्न सक्नेछ ।
FACEBOOK COMMENTS