![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं– आगामी भदौ १४ गते बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहान अढाई घण्टा नियमित उडान अवतरण रोकिने भएको छ ।
विहान ८ बजेदेखि साढे १० बजेसम्म विमानस्थलमा अति बिशिष्ष्ट व्यक्तित्व सवार विमानहरु मात्र उत्रने छन् ।
सरकारले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधिको आगमनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल बन्द गर्ने निर्णय भएको गरेको हो ।
सो समयमा सर्वसाधारणले विमानस्थलमा प्रवेश नपाउने जनाईएको छ ।
तर कुनै पनि उडान उवतरण प्रभावित नहोस् भनी १४ र १५ गते त्रिभुवन विमानस्थल २४ घण्टा नै खुला राखिनेछ ।
अहिले दैनिक २१ घण्टासम्म विमानस्थल चल्छ ।
FACEBOOK COMMENTS