काठमाण्डौँ – बागदरबार के कस्तो तरिकाले संरक्षण गर्न सकिन्छ त्यसको प्रक्रिया १५ दिन भित्रमा सुरु गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको संयुक्त इजलासले पुरातत्व विभागका महानिर्देशकको संयोजकतत्वमा विज्ञ टोली बनाइ तीन महिनाभित्र अदालतमा अध्ययन प्रतिवेदन बुझाउनसमेत आदेश दिएको छ ।
टोलीको आवश्यक अनुगमन र कारबाही गर्न सरकारलाई परमादेश दिएको छ।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता रमा पन्त खरेल, सम्पदा
– कान्तिपुर
FACEBOOK COMMENTS