काठमाडौं, चैत २६ – नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यो हप्ताको अन्तिम दिन बिहिवार नयाँ उचाईमा पुगेर बन्द भएको छ । बिहिवार नेप्से २.३३ अंकको वृद्धि भइ दुई हजार ६ सय ७४ दशमबल ३६ अंकमा बन्द भएको छ ।
त्यस्तै, कारोबार ६ अर्ब ४७ लाख बराबरको. कारोबार भएको छ । ६ वटा कम्पनीका पोजेटिभ सर्किट लागेको छ ।
FACEBOOK COMMENTS