६.३७ अंकले बढ्यो नेप्से
कर्पोरट खबर
9:35 am, बिहीबार, जेठ ६, २०७८
काठमाडौं, जेठ ६ – नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ६.३७ अंकले बढेर दुई हजार सात सय ८७ दशमलब १९ विन्दुमा पुगेको छ ।
यस्तै, आज ९ अर्ब ३० करोड ५२ लाख बराबरको कारोबार भएको छ भने आज ८कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।


FACEBOOK COMMENTS