काठमाडौं, कात्तिक ४- ७ वर्षीय बालकमाथि त्यस्तै उजुरी दर्ता भएको छ । यो घटना भारतको अलिगरको हो जहाँ ७ वर्षीय बालकमाथि ५ वर्षीया बालिकामाथि बलात्कार गरेको उजूरी दर्ता भएको छ । टाइम्स अफ इन्डियाका अनुसार बालिकाले बाल कल्याण अधिकृतसामु आफूलाई बालकले यौनजन्य गतिविधि गरेको बयान दिएकी छिन् । उनी छिमेकीको घरमा बल लिन जाँदा उक्त घटना घटेको बताइएको छ ।
बालिकाको आमाले यो घटना १२ अक्टोबरमा भएको बयान दिएकी छिन् । बालकले बल लिन जाँदा तानेर बलात्कार गरेको आरोप दर्ता भएको छ ।
FACEBOOK COMMENTS