काठमाडौं – अजयकुमार मिश्र यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।
संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो ।
समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई संस्थाको सीईओमा नियुक्त गरेको जनाएको छ ।
FACEBOOK COMMENTS