अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नाडाको माग

काठमाडौं । अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ ।सरकारले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै अटोमोवाइल वर्कशप, शोरुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुला हुनेगरी निर्देशिका जारी गरिसकेको छ । ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्न भई आफ्नो … Continue reading अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नाडाको माग