काठमाडौं, चैत १६ – अनिल कपूर पत्नी सुनिता प्रतिको प्रेममा सधै इमान्दार रहे। अनिलले एक अर्कालाई कसरी भेट्यौं र कसरी बिहे गरे भनेर पटक पटक सामाजिक सञ्जालमा पनि भन्दै आएका छन्। उनीहरुको विवाह हुँदा अनिल कपूर कामसँग संघर्ष गरिरहेका थिए। अनिल र सुनिता सोनम, रिया र हर्षवर्धन कपूरका बाबुआमा हुन्।
तिनै जना बलिउड मा ब्यस्त छन्। अनिल कपूरले पत्नी सुनितालाई उनको जन्मदिनमा उनीहरूको जीवनका घटनाहरू श्रीमती सुनिताले दिएको साथ, दुवैले जीवनमा गरेको स सङ्घर्ष बारेमा आफ्नो सोशल मिडियामा पोस्ट गरेका छन् ।
पत्नी सुनितालाई उनको जन्मदिनको अवसरमा अनिलले मर्सिडिज कार गिफ्ट दिएका छन् ।
FACEBOOK COMMENTS