काठमाडौं । गायिका अन्जु पन्त र गायक मनोजराज सिवाकोटीको स्वर रहेको गजल गीत ‘तिमी आयौ जिन्दगीमा’ सार्वजनिक गरिएको छ । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत छ ।
गीतको भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्कीको अभिनय रहेको छ । सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन गरेका हुन् ।
FACEBOOK COMMENTS