काठमाडौँ, कार्तिक १ – नगदरहित ढंगले दशैं मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्नका निम्ति एनसीएचएलले “मनाऔँ दशैँ १५ दिनै connectIPS सँगै“ भन्ने योजना ल्याएको छ । यस अन्तर्गत बैंकका ग्राहकहरुले कार्तिक १ देखि १५ गतेसम्म connectIPS मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ ।
जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताहरुले रु १,००० को गिफ्ट भाउचार प्राप्त गर्न सक्नेछन् । connectIPS रजिष्टर गरेका बैंकका ग्राहकहरुले www.connectips.com वायसको मोबाईल एप्समा रहेको æTransfer Digital Dakshinaæ मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकहरुमध्ये छानिएका १० दैनिक विजेताको घोषणा एनसी एचएलको अफिसियल पेजबाट गरिने छ ।
FACEBOOK COMMENTS