काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आगामी नयाँ नोटमा गर्ने हस्ताक्षर सार्वजनिक गरेका छन् ।
गभर्नर पौडेलको नयाँ नोटमा हस्ताक्षर गर्दा आफ्नो पुरा नाम र थरलाई अण्डरलाई गर्ने छन् ।
अण्डरलाई मुनी दुई वटा थोप्ला राखेका छन् । राष्ट्र बैंकले छाप्ने नयाँ नोटमा नयाँ गभर्नरको नयाँ हस्ताक्षर हुनेछ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त गरेको छ ।
FACEBOOK COMMENTS