काठमाडौं, असोज १३ – बलिउड अभिनेत्री पायल घोषलाई ज्यान मार्ने धम्की आएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
ज्यान मार्ने धम्की आएको भन्दै उनले मंगलवार महाराष्ट्रका राज्यपाल भगत सिंह कोशियरीसँग भेटेर आफूलाई वाई श्रेणीको सुरक्षा दिन माग गरेकी छन् ।
उनले केहि दिन अगाडि फिल्म निर्माता अनुराग कश्यपमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।
FACEBOOK COMMENTS