काठमाडौं, मंसिर १९ – अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सय दिनका लागि मास्क लगाइदिन अमेरिकीहरुलाई आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी कम गर्न उनले अनुहार छोप्नका लागि विनम्रपूर्वक आग्रह गरेका हुन् ।
सीएनएनसँग बाइडेनले यदि अमेरिकीले अनुहार छोपेका छन् भने कोरोनाको घटनामा उल्लेखनीय कटौती आउने पनि उनले विश्वास गरेका छन् ।
FACEBOOK COMMENTS