काठमाण्डौं– स्याङयोङ मोटर्सको आधीकारीक विके्रता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ ।
यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ ।
यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन ।
एक्सचेन्ज अफरमा १ बर्षको निशुल्क बिमा,पुरानो गाडिको स्पटमै उत्कृट मूलयाङ्कन गरिने,३ वर्षको वारेन्टी , ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग लगाएत सुविधा पाउने छन ।
कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।
FACEBOOK COMMENTS