काठमाडौं, जेठ २१ – शुक्रबार अमेरिकी डलरको खरिददर ११६.३६ रुपैयाँ रहेको छ । बिक्रिदर ११६.९६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.०१ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.७४ रुपैयाँ रहेको छ ।
यता, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ छ भने बिक्रिदर ९०.४७ रुपैयाँ रहेको छ ।
कतारी एक रियालको ३१.९५ रुपैयाँ छ भने बिक्रिदखर ३२.११ रुपैयाँ कायम भएको छ ।
मलेसियन एक रिंगिटको खरिददर २८.२३ रुपैयाँ र बिक्रिदर २८.३७ रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS