काठमाडौँ, १३ फागुन – आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ ।
उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र नेपाल हेल्थ प्रोफेशनल काउन्सिल रहेका छन् ।
Corporate Khabar
FACEBOOK COMMENTS