काठमाडौं, असोज २ – आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेर ९७ हजार रुपैयाँ पुगेको छ । हिजो ९ सय रुपैयाँले घटेको सुनको भाउ आज भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS